हाम्रो बारेमा

नेपाली गज़ल/ मुक्तक हरुको संग्रहमा स्वागत छ । यो पेजमा प्रकाशित हुने अरुले पठाएका रचनाहरु रचनाकारका प्रतिनिधि रचनाका केहि अंश मात्र हुन् । धेरै र पूर्ण रचनाको प्रकाशनको लागि रचनाकार स्वयम्ले स्वीकृति दिनु पर्ने छ। गजल/मुक्तक पठाउन तथा प्रतिकृयाको लागी इमेल ठेगाना तल दिईएको छ । 


Email: MLUS1@outlook.com

जम्मा रचनाकारहरु: 350 ~