जितेन्द्र मल्ल

बा आमा व्यस्त छन् दुनियाँ सँग कुरा गर्न 

बच्चा हरु बिवस छन् गुडिया सँग कुरा गर्न 

ए भित्ता हरुहो किन जिस्काउ छौ घरि घरि 

रहर नै त कहाँ हो र तकिया सँग कुरा गर्न 

जितेन्द्र मल्ल  (Jitendra Malla, Australia)