सन्तोष अमागाई

मुक्तक 


मह काड हात चाट पैसो पनि आउँछ 

गुन्द्री बुन कुचो बाट पैसो पनि आउँछ 

सित्तैमा मेरो कुरा काटी हिड्नु भन्दा 

सैलुन खोल कपाल काट पैसो पनि आउँछ 

***

घर न घाटको हुन म कसरि आउँ 

सबको सामु रुन म कसरि आउँ 

जिबन दिन्छौ ठानेको थिएँ सुपारी दियौ 

तिम्रा गोडा धुन म कसरि आउँ 


सन्तोष अमागाई  (Santosh Amagai)