भूपि शेरचन

मुक्तक 


प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ

प्रत्येक पन्छिलाइ वनको मजुर भन्न मन लाग्छ

चाकरी गर्दागर्दै यस्तो बानी परिसक्यो अब त

बाटामा भेटिएको गधालाइ पनि हजुर भन्न मन लाग्छ 


भूपि शेरचन (Bhupi Sherchan)